स्वागतम !

दैलेख उद्योग वाणिज्य संघमा स्वागत छ ।
सम्पूर्ण दैलेख जिल्लाका उद्योगी ब्यापारीहरुलाई एकजुट गराई मैत्रीपूर्ण सद्भाव एवं एकता कायम गरी ब्यापारव्यावसायको विकास, संरक्षण, प्रवद्र्धन एवं पेशागत हक हितको रक्षा गर्न, राष्ट्रिय अर्थतन्त्रको विकासमा सामुहिक रुपमा सहभागी भै टेवा पु¥याउने उद्देश्य लिई उद्योग वाणिज्य महासंघको साधारण सदस्य रहने गरी समयानुकुल संशोधन एवं

फोटोहरु

सूचना

सदस्यता नविकरण गर्ने सम्वन्धि अत्यन्त जरुरी सूचना
दैलेख उद्योग वाणिज्य संघ, दैलेखको विद्यान २०५१ (छैठौं संशोधन २०७३) को परिच्छेद ४ को दफा १३ को उपदफा २ बमोजिम संघको साधारण सदस्यज्यूहरुले साधारण सदस्यता नविकरण यहि मिति २०७४ असोज मसान्त सम्म नविकरण गरि सक्नुपर्ने हुदाँ सम्पूर्ण उद्योगी व्यवसायीहरुले आ–आफ्नो सदस्यता नविकरण गर्न गराउनहुन हार्दिक अनुरोध गरिन्छ । दैलेख उद्योग वाणिज्य संघ, दैलेख थप ...